Rule 28
सेवा शुल्क निर्धारण समितिको काम, कर्तव्य र अधिकार
सेवा शुल्क निर्धारण समितिको काम,कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) सिंचाइ सेवा उपलब्ध भई बढ्न जाने औसत कृषि उत्पादनको आधारमा प्रत्येकबालीको लागि न्यूनतम सेवा शुल्क निर्धारण गर्ने,
(ख) नेपाल सरकार ………………. ले समय समयमा मागेका विवरण तथा परामर्श उपलब्ध गराउने,
(ग) सेवा शुल्कको दर हेरफेर गर्दा ………………नेपाल सरकारसँग परामर्श लिने ।